Advertisement · 728 × 90

Posts by Subash Ghimire

घण्टी 🔔 थिच्दा क्रान्ति आउँछ भन्नेहरू,
अहिले आफ्नै घाँटी थिच्दा आवाज ननिस्केर हैरान — 😏🔥 😏🔥

1 day ago 0 0 0 0
Post image

👉राजनीति कस्तो रहेछ भने—
आफूले गर्दा सपना,
अरुले गर्दा तमासा!
समुद्र नै नभएको देशमा पानीजहाज चलाउने सपना देख्नेहरू अहिले सत्ता मा छन्।
हिजो यही कुरा केपी शर्मा ओली ले गर्दा “बाल्टिनमा कागजको डुंगा” भनाएर हाँसो उडाउनेहरू आज कहाँ हराए ? 🤔
समय बदलिन्छ, कुरा उही रहन्छ… !
#राजनीति #व्यङ्ग्य #नेपाल #harkasampangarevolution #RaviLamichane #sudhangurung #BreakingNews #Balenshah

2 days ago 0 0 0 0

👉 "सरकार नै iPhone 📲 को छ भने मन्त्रीलाई iPhone बाँड्नु कुन चाहिँ नौलो भयो र ? 🤣

2 days ago 0 0 0 0
Post image

नयाँ वर्ष २०८२ सालको हार्दिक शुभकामना… 🌸

पुराना दिनका ती मिठा सम्झनाहरू,
केही अधुरा सपना, केही पूरा भएका चाहनाहरू—
सबैलाई मनको कुनामा सजाएर,
फेरि एउटा नयाँ सुरुवातको ढोका खुलेको छ…

जीवन कहिलेकाहीँ अप्ठ्यारो मोडमा पुग्छ,
तर समयले सधैं सिकाउँछ—
हरेक अँध्यारोपछि उज्यालो पक्कै आउँछ।

तपाईं जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ—
यो वर्ष तपाईंका लागि आशा, माया र खुशीको
सबैभन्दा सुन्दर अध्याय बनोस्। ✨

6 days ago 0 0 0 0

सिंहदरवारमा सुन, बिचरा महरा र पुन !🤣🤣
बालेन: १९० वाग्ले: ८५ गुरुङ ८९ गौरीकुमारीः १८० सस्मित: २५ बादी: १८ तोला । 🤔

1 week ago 0 0 0 0
Post image

युटुबमा प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलाई गालीगलौज गरी सामग्री प्रसारण गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका युट्युबर रोशन पोखरेल पक्राउ।

1 week ago 1 0 0 0
Post image

सामाजिक संजालबाट चलेको सरकार र मन्त्रीहरु !
पहिलो फोटो: शोबिता गौतम ज्यु लाई कसैले छाता ओडाइदिराखेको छ।
दोश्रो फोटो: उनी येता छेउमा हेर्छिन् र देख्छिन् क्यामेराले भिडियो खिचिराखेको छ भनेर।
तेस्रो फोटो: उनी हत्तनपत्त आतियेर छाता आफैं समात्छिन।
चौंथो फोटो: उनी छाता ओडाइदिराखेकै मान्छेलाइ भिजायेर एक्लै छाता बोकेर भाग्छिन।
#viralpost #SobitaGautam #Balenshah #RSP #Minister

1 week ago 0 0 0 0
Advertisement
Post image

वैदेशिक रोजगारीमा रहेका उपसभामुख रुबिका बुवा भन्छन :-
विदेश नगए घर चल्दैन । बिदामा आएको बेला संयोगवश छोरी सांसद बनेकी छिन् । म त केही दिनमा फर्किन्छु । छोरीले देश र जनताप्रति समर्पित भएर काम गरोस् । #ravilamichhane #balenshah #RSP

1 week ago 0 0 0 0

५०% कर छुट गरेर बालेन सरकारले पेट्रोलको मूल्य २०२ बाट २१९ पुर्याएको छ ! अझै पनि भ्या..भ्या...भ्या....! 🤣

1 week ago 0 0 0 0
Post image

श्रममन्त्रीबाट बर्खास्त भएका दिपक साहकी पत्नी जुनु श्रेष्ठले मुख खोलेकी छन् । आफ्नो श्रीमानमाथि अन्याय भएको उनले गुनासो गरिन् ।
स्पष्टीकरणबिना पदमुक्त गरियो, यो सुशासन होइन
स्वास्थ्य बिमा बोर्डबाट आफूलाई नहटाइएको दाबी, श्रीमानलाई जोड्नु गलत भएको तर्क ।
#sudhangurung #ravilamichhane #Balenshah #viralpost

1 week ago 0 0 0 0
Post image

प्रधानमन्त्री बालेन्द्र शाहले पार्टीको सिफारिसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई १३ दिनमै पदमुक्त गरेका छन् ।

1 week ago 0 0 0 0

ओली-लेखक रिहाइले सरकारलाई धक्का, गौरीबहादुर आयोगको प्रतिवेदन ‘हावादारी’ साबित : हेमन्त मल्ल, पुर्व डिआइजी।

1 week ago 0 0 0 0

अब हस्पिटलमा उपचार गराउने पालो देउवा दम्पतिको।
🤣🤣

1 week ago 0 0 0 0

सहकारी ठग्ने पुर्व गृहमन्त्री,
फेवातालमा ठगिने बहालवाला गृहमन्त्री।
👉 “जनता ठगिँदा प्रतिसोध, आफैं ठगिँदा रुवाबासी” 🤣

1 week ago 0 0 0 0
Post image

अविवाहित गुइँठेहरु कुरै बुझ्दैनन् 🙂
#sudangurung #ravilamichhane #Balenshah #viralpost

2 weeks ago 0 0 0 0
Advertisement

देश → महंगीको मारमा, मन्त्री→ सोफामा।
गुइँठेहरु → फेसबुकमा “यो झगडा मेडमसँगको हो कि स्ट्यान्डको लागि ?
#देश #मन्त्री #गुइँठेहरु🤣

2 weeks ago 0 0 0 0

आज जोकर बन्ने दिन होइन, अरूलाई जोकर बनाउने दिन हो।
तर याद राख—हासोको नाममा कसैको इज्जत, भावना र भरोसा नटुटोस्। '#April_Fools'

2 weeks ago 0 0 0 0
Post image

बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त ।
बालेन र रवि लामिछानेबीचको सहकार्य कुमार बेनको ललितपुरस्थित घर र असिम शाहको काठमाडौंको गैह्रीधारास्थित कार्यालयमा भएका छलफलबाट भएको थियो ।
#sudangurung #ravilamichhane #Balenshah #RSP

3 weeks ago 0 0 0 0

बालेन सरकारका शासकीय सुधारका योजना तारिफयोग्य छन्।
तर बृस्तृत कार्ययोजना नआएसम्म तीन हात उफ्रिनु हतारो हुनेछ।

3 weeks ago 0 0 0 0

👉 योग्यता भन्दा भागबण्डा हाबी,
👉 जिम्मेवारी भन्दा शक्ति बाँडफाँड प्राथमिकता।
#जान्ने_लाई_छान्ने

3 weeks ago 0 0 0 0

सुदन कुनै पनि दृष्टिले गृहमन्त्री बन्ने हैसियतको पात्र नभएको तटस्थ विश्लेषकहरू बताउँछन् 🤔

3 weeks ago 0 0 0 0

गृहमन्त्री बन्न "न रहे नेपाल न रहे नेपाली" जान्न पर्ने,
म भने "नेपालि हामि रहौला कहाँ नेपाल नै नरहे" भनिरहे।🤣

3 weeks ago 0 0 0 0
Post image

घण्टीमा छाप,
सिलिन्डर हाफ ... !
🤣🤣

1 month ago 0 1 0 0

अस्ति मैले जोकैजोकमा भनेको थिएँ– कांग्रेसहरू यति अल्छी छन् कि यिनलाई त फुट्ने समेत जाँगर छैन। तर कांग्रेसहरूले मलाई गलत सावित गरे।

3 months ago 0 0 0 0
Advertisement
Post image

नानीका बा को उग्रगामी छलाङ :- रोल्पा, किर्तिपुर, सिराहा, चितवन, गोरखा, रुकुम

3 months ago 0 0 0 0
Post image

सात भाइ स्वाहा - अब पार्टी गगन-विश्वले हाँक्छन् ।
#nepalicongresh #NationalNews #GaganThapa #biswaprakashsharma

3 months ago 0 0 0 0
Post image

धन्यवाद 🙏
आज मेरो फेसबुक परिवार २९,००० फलोअर्स पुगेको अवसरमा
यहाँसम्म आइपुग्न सहयोग गर्ने, माया गर्ने, हौसला दिने
सबै दिदी–बहिनी, दाजुभाइ, साथीभाइ तथा शुभेच्छुकहरूलाई
हृदयदेखि आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु।

२९K परिवारलाई नमन 💙
यात्रा अझै जारी छ…
www.facebook.com/subash421

#29kfollowersunlocked #subashghimire #fallowers #thankyou

3 months ago 1 0 0 0
Post image

समय, मिहिनेत र दृढ सङ्कल्प मिल्दा असम्भव केही हुँदैन।
सपना देख्नु सजिलो छ, तर त्यसलाई पूरा गर्न हिम्मत चाहिन्छ।
अझै धेरै सिक्न बाँकी छ, अझै धेरै गर्न बाँकी छ। 💪

#BusinessLife #WorkInProgress #Dream #MetaVibes #EntrepreneurMindset #DigitalLife #HardWorkPaysOff
@followers @highlight

5 months ago 2 0 0 0

बरमझियाको बाजेको पेडा पसल — रूप सबैको असली, स्वाद सबैको नक्कली !

6 months ago 0 0 0 0
Post image

जनकपुर एयरपोर्ट .... ! 🤔

6 months ago 1 0 0 0