Advertisement · 728 × 90

Posts by Youb Raj Basnet (युबराज बस्‍नेत)

दक्षिण कोरियाको E7 र E9 (EPS) भिसा के हो? शूल्क कति लाग्छ?
दक्षिण कोरियाको E7 र E9 (EPS) भिसा के हो? शूल्क कति लाग्छ? YouTube video by Youb Raj Basnet

हालै नेपाल सरकारले दक्षिण कोरियाको #E7 को भिसामा वैदेशिक रोजगारीमा जानको लागि खुला गरेको छ। यसले #E9 वा #EPS लाई असर गर्छ? यसको जानकारी यो भिडियोमा ...

youtu.be/4qp9X-OmhIo?...

7 months ago 0 0 0 0
Post image Post image Post image Post image

बसाइसराई, वातावरण र जलबायु परिवर्तनसंग सम्बन्धित काठमाडौ घोषणापत्र
@iom.int #migration #environment #ClimateChange #Kathmandu #Declaration

7 months ago 0 0 0 0
वैदेशिक रोजगारको डिजिटल ट्र्यापबाट बचौं - सजग बनौं @sharatsinghbhandari1 @YoubRajBasnet
वैदेशिक रोजगारको डिजिटल ट्र्यापबाट बचौं - सजग बनौं @sharatsinghbhandari1 @YoubRajBasnet YouTube video by Youb Raj Basnet

वैदेशिक रोजगारमा जाने इच्छुक नेपालीलाई डिजिटल ट्र्यापमा पारिदै .. यसबाट वच्न के गर्ने?
youtu.be/3mXvmSpoC6c?...

7 months ago 1 0 0 0
के वैदेशिक रोजगार आप्रवासन हो? पलायन हो? फरक धारबाट वहस
के वैदेशिक रोजगार आप्रवासन हो? पलायन हो? फरक धारबाट वहस YouTube video by Youb Raj Basnet

वैदेशिक रोजगारलाई आप्रवासन भन्नू अनुपयुक्त हो। गन्तव्य मुलुकमा आप्रवासी भनिने भने गरिन्छ। रोजगारीका लागि जाने श्रमिक आप्रवासी हैनन... उनिहरु फर्किन्छन।

youtube.com/shorts/SlV6Q...

7 months ago 0 0 0 0

नेपालको श्रम बजार: ऐतिहासिक विकासदेखि समृद्धिको बाटोसम्म url:https://www.prasashan.com/2025/05/06/662767/

11 months ago 1 0 0 0
Post image

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मा. शरत सिंह भण्डारीको सुपुत्री तृष्णा सिंह भण्डारीको श्री ॠषभ श्रेष्ठसंग शुभविवाह सम्पन्न भएकोले माननीय मज्त्रीज्यू तथा समस्त भण्डारी परिवारलाई हार्दिक बधाई। दामपत्य जीवन सुखद होस 🌷🌼🌻

1 year ago 2 0 0 0
श्रम रोजगार व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वय र सहकार्य
श्रम रोजगार व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वय र सहकार्य YouTube video by Sandeep Sah

नेपालमा श्रम तथा रोजगार ब्यबस्थापनमा अन्तर तह अन्तर निकाय समन्वय र सहकार्य किन कसरी भन्ने सन्दर्भमा #रोजगार_बहस वेवमिनारमा भएको मेरो प्रस्तुति
youtu.be/YyOlDzfYTrE?...

1 year ago 2 0 0 0
Moon #Kathmandu #Ybasnet #youb #basnet

Moon #Kathmandu #Ybasnet #youb #basnet

Hi moon... time to sleep soon!

1 year ago 2 0 0 0

Very interesting...nice edit.

1 year ago 0 0 0 0

धनगढी कैलाली सुदूरपश्चिम प्रदेशमा पर्दछ😜। यो रंगशाला बीरेन्द्रनगर सुर्खेतमा छ ।

1 year ago 0 0 0 0
Advertisement

कर्णाली प्रदेश रंगशाला सुर्खेत हो कि?

1 year ago 1 0 1 0

Hello @bsky.app, like tweet... what do we say to the bluesky post? 😂

1 year ago 3 0 1 0

लौ बधाई छ।

1 year ago 1 1 1 0
प्रतिनिधिसभाका पूर्व सभामुख श्री दमन नाथ ढुङ्गानाको असामयिक निधनमा आज शोक विदा।

प्रतिनिधिसभाका पूर्व सभामुख श्री दमन नाथ ढुङ्गानाको असामयिक निधनमा आज शोक विदा।

प्रतिनिधि सभाका पूर्व सभामुख श्री दमननाथ ढुङ्गानाको असामयिक निधन... आज सार्वजनिक विदा........

1 year ago 7 1 0 0
Preview
The Immigration Official You tube Channel of The Immigration KUPONDOLE HEIGHT, LALITPUR ​+977-9801161330 ​theimmigration25@gmail.com #travel #immigrationconsultant #immigrationnews #internationalaffaris #views

वैदेशिक रोजगारका विविध वस्तु तथा घर परदेश जोड्ने साझा मञ्चका रुपमा तयार भएको www.youtube.com/@TheImmigrat... च्यानलका अधिकांस विषयवस्तुहरु राम्रो छ। यसका विषय वस्तुहरुलाई रचनात्मक तवरले विस्तार गर्न सकेमा यो च्यानल थप प्रभावकारी हुन सक्ने स्पष्ट आधारहरु देखिन्छ। सफल शर्मा लगायतका टिमलाई हार्दिक बधाई छ।

1 year ago 3 0 0 0

😂😅 स्वागत छ।

1 year ago 0 0 0 0

हेर्न मिलेन।

1 year ago 0 0 0 0
Advertisement

New to @bsky.app. Exploring... 😎
Meanwhile... hello from Nepal.

1 year ago 6 0 0 0