आज मेरो प्यारो भान्जा ४ औँ वर्ष पुरा गरि ५ औँ वर्षमा प्रवेश गरेको छ,जन्मदिनको 🎁🎂अवसरमा सुस्वास्थ्य, दीर्घ-आयु, उत्तर-उत्तर प्रगतिको कामना ,सधैं भरि खुशी रहनु 😘❤️अनन्त शुभकामना भान्जा,भगवानको कृपा सदैव रहिरहोस्।🙏🙏
#जन्मदिनको_धेरै_धेरै_शुभकामना 🎁🎂😘❤️
#HappyBirthday_My_Vanja 🎉 🎁 👑👑🎁
Posts by np555
स्वतन्त्रता फूलोस्, स्वाभिमान रहोस्,
प्रजातन्त्रको ज्योति सदा बलिरहोस्।
बलिदानले रोप्याे आशाको बीउ,
समृद्ध नेपाल, हाम्रो नै जीउ।
जनताको स्वर, न्यायको बाटो,
शान्ति र प्रेम बनोस् हाम्रो थातो।
जय प्रजातन्त्र! जय नेपाल! 🇳🇵
#सबैमा प्रजातन्त्र दिवसको शुभ-कामना 💙🇳🇵
Fuck Valentine Day's, I Love You Everyday and Every Universe.
Everyday and Everynight, I Pray To God to Never Lose You.🥰❤️😘
....... #ForYou #waiting........ 🫥❤️
LV U Today Tomorrow Nd Always❤️😘 Forever 💖 💍
#TheInterestOfLove #ForeverLove
HÃPPY SÁRÂSWÄTÌ PŪJÅ ØR VÃSÂÑT PÄÑÇHĀMÎ TØ ÃLL. May Goddess Sarswati bless you with knowledge & wisdom.❤️😘✍️🙏🙏
May the auspicious occasion of Saraswati Puja, Bring happiness, wealth, knowledge for you, May you be blessed by the charming and graceful Saraswati. May all your wishes come true!
Warm greetings on Martyrs' Day as a gentle reminder to honor all the departed souls who have sacrificed their lives for our country's independence.
Wishing everyone a Happy Martyr's Day in remembrance of our Martyrs.❤️😘🥰🇳🇵🇳🇵
#JayNepal #love #happy_martyrs_day
#navinpatel555_official #navinpatel555
धेरै धेरै बधाई छ नेपाल खो खो टोलीलाई पहिलो पटक पुरुष तथा महिला दुबै टोलीले खो खो विश्व च्याम्पियन कप फाइनलमा प्रवेश गरेको छ ।❣️🇳🇵
#जयनेपाल #खो_खो
राष्ट्रनिर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०३ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 😘❤️🥰👑🇳🇵
#पृथ्वीजयन्ती #राष्टिय_एकता_दिवस #शुभकामना
#navinpatel555_official #navinpatel555 #navin555
"मेरो टोपि कैलाशको शिर जस्तो
मेरो टोपि हिमाली भिर जस्तो
कैले पनि झुक्न नजान्ने
कैले पनि रुक्न नमान्ने
मेरो टोपि नेपाली बिर जस्तो."....
#Happy Dhaka Topi Diwas❣️🇳🇵
Happy Nepali Dhaka Topi Diwas To All.❤💗 🥰😘🇳🇵टोपी दिवसको शुभकामना!(B.S.2081)❤️🇳🇵
Dhaka Topi, a part of national dress, Symbol of Nepalese Nationality.❤️🇳🇵🙏🙏
नेपाल प्रिमियर लिगको पहिलो संस्करण जित्ने जनकपुर बोल्ट लाई जितको शुभ-कामना !!!!!💙🇳🇵
#NepalPremierLeague
Loading....... 🙃
III ????? 🌐
Waiting......🤔
#np555