Advertisement · 728 × 90
#
Hashtag
#AandolanDay
Advertisement · 728 × 90
Preview
‘राजा आऊ’ समाधान होइन लोकतन्त्रप्रतिको आलोचना यसविरुद्ध आक्रमण होइन। बरु, प्रतिबद्धताको अभिव्यक्ति हो। यो त्यस्तो विश्वास हो, जसले ठान्छ–लोकतन्त्रले अझ राम्रो गर्न सक्छ र गर्नुपर्छ।

राजा आऊ, राजा आऊको गुनगान छ, ल मेरो उकालोमा प्रकाशित गनथन पनि सुनिदिनु होला, पढिदिनु होला, परामर्श गरिदिनु होला।
आज जेठ १५ गते गणतन्त्र दिवस, बजेट दिवस, जुलुस दिवस को सबैलाई धेरै धेरै शुभकामना र बधाई,आफ्नै रोझाई अनुसार मनाउनु होला

जय नेपाल #Nepal #RepublicDay #BudgetDay #AandolanDay

www.ukaalo.com/opinion/2025...

1 1 1 0