Advertisement · 728 × 90
#
Hashtag
#NagarikEditorial
Advertisement · 728 × 90
अदालतप्रति अनास्था आखिर लोकतन्त्र भन्नु नै नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाउनु हो। सार्वभौम नागरिकले मात्र संविधान प्रदत्त अधिकार उपभोग गर्न पाउँछन्।

अदालतप्रति अनास्था - कतिपय विषयमा न्यायाधीशले हच्किने अवस्था आउनु र निष्पक्ष न्याय दिँदा समस्यामा परिन्छ भन्ने पर्नु आफैंमा नराम्रो संकेत हो। #nagarikeditorial #judiciary #Nepal
nagariknews.nagariknetwork.com/editorial/di...

0 0 0 0
Preview
भ्रुण र भविष्य वैज्ञानिक उपलब्धिका हिसाबले महाभारतकालीन कथाजस्तो भए पनि यो वर्तमान समयमा विज्ञान र प्रविधिले हासिल गरिरहेको उपलब्धि हो । मानवले जीवनका बहुआयामिक पक्षमा सम्भावनाको खोजी गरेको छ ।

भ्रुण र भविष्य - हामीले हिजो जेजस्ता पौराणिक कहानी सुन्थ्यौं, त्यो यथार्थ भएको छ । विज्ञान कथाजस्तो यो समय आफैंमा रोचक छैन त ? #nagarikeditorial
nagariknews.nagariknetwork.com/editorial/em...

0 0 0 0
Preview
सारवान् सम्बन्ध हाम्रो मुलुकले उत्तरको विशाल छिमेकी चीनसँग दौत्य सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको छ। हाम्राबिच इतिहासका केही घटनाबाहेक सधैं सुमधुर सम्बन्ध रहेको छ।

सारवान् सम्बन्ध - औपचारिक सम्बन्ध स्थापनाको ७० वर्ष भए पनि हामी दुई मुलुकको सम्बन्ध सदियौं पुरानो छ। #NepalChina #Nepal #China #nagarikeditorial #NepalChina70 nagariknews.nagariknetwork.com/editorial/es...

1 0 0 0
Preview
सिन्धुली सम्भावना प्रधानमन्त्री केपी शर्मा ओलीमा केही गरौं भन्ने हुटहुटी प्रशस्त देखिन्छ। उनी प्रायः सामाजिक सञ्जालमार्फत् केही न केही आशाका सन्देश दिइरहेका हुन्छन्।

#सिन्धुली सम्भावना - यस्तै ठुला उद्योग खोल्न र प्रत्यक्ष वैदेशिक लगानी ल्याउन नै प्रधानमन्त्रीले आफ्नो प्रभाव प्रयोग गर्नुपर्छ। त्यसो भयो भने आशाको सञ्चार हुन सक्छ। #NagarikEditorial
nagariknews.nagariknetwork.com/editorial/14...

0 0 0 0
Preview
‘घुसकाण्ड’ को पटाक्षेप प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई राजीनामा गर्न सोमबार निर्देशन दिइसकेको भए पनि साँझ मन्त्रिपरिषद् बैठकमा उनले भाग लिएपछि त्यसका निम्ति तयार नभएको ठानिएको हो।

#घुसकाण्ड’ को पटाक्षेप - प्रविधिलाई धन्यवाद दिनुपर्छ किनभने यस्ता तथ्यहरू सार्वजनिक भइरहेका छन् र तिनले शक्तिमा रहनेहरूका गतिविधिमा पारदर्शिता अपनाउन मदत गरेका छन्। #nagarikeditorial #bribe #Nepal #nepalcorruption
nagariknews.nagariknetwork.com/editorial/th...

1 1 0 0
मीनबहादुरको मन अचेल मिनबहादुरलाई मन पनि ठुलै भएको व्यापारीका रूपमा चिनिन थालेको छ। उनले आफ्नो व्यापार विस्तार गर्दै आएका छन्। व्यापार विस्तारसँगै उनको सेवा कार्य पनि बढिरहेको छ।

मीनबहादुरको मन - भाटभटेनीजस्तो व्यापारिक संस्थाको शृंखला खडा गर्ने र त्यसबाट आएको केही मुनाफा सार्वजनिक सेवामा लगाउने उनको यो कार्यको प्रशंसा नगरी रहन सकिँदैन। उनलाई यसका निम्ति साधुवाद भन्नुपर्छ। #nagarikeditorial #minbahadurgurung #bhatbhateni
nagariknews.nagariknetwork.com/editorial/mi...

0 0 0 0
Preview
सञ्जालसँग सम्यक सम्बन्ध हरेक विकासका आफ्नै सकारात्मक र नकारात्मक पक्ष छन्। हिजो सूचना प्रविधिका दृष्टिले संसार पछि परेका बेला स्थिति भिन्न रहेको हो

सञ्जालसँग सम्यक सम्बन्ध - विद्युतीय उपकरणको अधिक उपभोगले बाल मस्तिष्कमा पर्ने प्रभावबारे धेरै मुलुकले बुझिसकेका छन्। हाम्रै उत्तरको छिमेकी चीनले उमेरका आधारमा इन्टरनेटको उपभोग गर्ने समय सीमा तोकिदिएको छ। #NagarikEditorial #information #technology #AI
nagariknews.nagariknetwork.com/editorial/su...

0 0 0 0
Preview
संसद्को यो बेहाल ! प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले पठाएको निजामती सेवा विधेयक आइतबार जस्ताको तस्तै पारित भयो भनिएको थियो।

संसद्को यो बेहाल ! - कर्मचारीले कलम घुमाए पनि सांसदले थाहै पाएनन्। #NagarikNews #NepaliNews #editorial #NagarikEditorial #Parliament
nagariknews.nagariknetwork.com/editorial/14...

0 0 0 0