✨ भानु जयन्तीको हार्दिक शुभकामना । 🌟
✒️ आज हाम्रो राष्ट्रिय कवि भानुभक्त आचार्यको जन्मजयन्ती हो। उहाँले नेपाली साहित्यमा पुर्याउनुभएको योगदानलाई हामीले कहिल्यै भुल्न सक्दैनौँ। उहाँको स्मरणमा आजको दिनलाई विशेष बनाऔं।
#BhanuJayanti #MahaKabi #BhanuJayanti2081 #NationalPoet #BhanuBhaktaAcharya #NepaliPoem #Poet #YetiStudio #Yetiers
0
0
0
0