माओवादीद्वारा हत्या गरिएका पत्रकार थापाको घरमा पुग्दा दाहाल भावुक, आमासँग मागे माफी - ‘डेकेन्द्रको हत्याले माओवादीलाई ठूलो क्षति पुर्यायो, यो घटनाप्रति पार्टीका तर्फबाट आत्मलोचना गर्छु।’ #dekendrathapa #PKD #maoist #journalist #conflicteramistake
nagariknews.nagariknetwork.com/politics/147...
0
0
0
0