Advertisement · 728 × 90
#
Hashtag
#eKantipur
Advertisement · 728 × 90
सदरमुकाम नजिकैको सडक भत्किएको महिना बित्दा पनि मर्मत भएन मुसिकोट नगरपालिका–१ स्थित जिल्ला सदरमुकामको मुख्य बजार क्षेत्र प्रवेश गर्नेनिरै भत्किएको सडक मर्मत नहुँदा जोखिम बढेको छ ।

मुसिकोट नगरपालिका–१ स्थित जिल्ला सदरमुकामको मुख्य बजार क्षेत्र प्रवेश गर्नेनिरै भत्किएको सडक मर्मत नहुँदा जोखिम बढेको छ।
#विस्तृत on #eKantipur | 082.06.31

ekantipur.com/pradesh-6/20...

0 0 0 0
Preview
कान्तिपुरमा भएको आगजनीको सरकारले पक्कै छानबिन गर्ला जेन-जी आन्दोलनमा निहत्था युवामाथि गोली हानेको घटनाको छानबिन हुँँदा मिडियामाथि भएको आक्रमणको पनि पक्कै छानबिन गर्ला, राज्यले।

हामीमाथि कसले आक्रमण गर्‍यो भनेर पनि अहिले भन्न सकिँदैन तर डिजिटल ‘फुट प्रिन्ट’हरू छन्।

#ekantipur #KantipurNews #KantipurTVHD #genzprotest

www.himalkhabar.com/144676/kanti...

0 0 0 0
मैकोटको मुहारमा विकासको लाली [तस्बिरहरू] मध्य जेठमै वरिपरि हरियाली छाउँदैछ । बारीमा चैतमा रोपेका मकै हलक्क बढेका छन् । अनि स्याउले लटरम्म फल लगाएको छ । न जाडो, न गर्मी ठीक्कको मौसमसँगै रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोट गाउँ यतिब...

कयौंपल्ट घण्टौं हिडेर मैकोट पुगेको म यसपाली भने गाडीमा चढेर पुगे। मैकोटको मुहारमा छाएको विकासको लालित्यले दिल खुस भयो।

अनि केही तस्विर खिचियो र यति लेखियो। कृपाय पढेर र हेरेर प्रतिक्रिया जनाउनुहोला। जय होस्!🙏
#विस्तृत on eKantipur | 082.02.20

#Kantipur #eKantipur #KantipurNews #NepalNews
ekantipur.com/photo_featur...

0 0 0 0
Post image

लुम्बिनीको शिर हाम्रो रुकुम पूर्वबारे कान्तिपुर दैनिकको विशेषङ्कमा ।
#विस्तृत on eKantipur | 081.12.13

#Kantipur #eKantipur #KantipurNews #NepalNews #NewsFolder

2 0 0 0
Post image

Shepherds busy with their daily work in the sheepfold
#Photo on The Kathmandu Post | 081.11.16

Online: epaper.ekantipur.com/kathmandupos...
#Kantipur #eKantipur #KantipurNews #NepalNews

1 1 0 0
सुनदहको सुनौलो यात्रा झमक्कै साँझ परिसकेको थियो, पुथाउत्तरगंगा गाउँपालिका–३ रन्मा गाउँ पुग्दा । चिसो सिरेटोमा हामीले लामो-लामो समय फेरिरहेका थियौं । किनकि हामी रुकुम पूर्वको सदरमुकाम रुकुमकोट हुँदै केही समय मध्यपहाडी लोकमा...

हामी जति माथि उक्लियौं उति नै सुन्दर भुगोल देखियो । कतै खाली डाँडा त कतै घना जंगल, कतै सुनसान पाखा त कतै कलकल बग्ने खोला । पैदल यात्राको दुःख प्राकृतिक सुन्दरताले बिर्साइरहेको थियो । किनकि हामी सुनदहको सुनौलो सुन्दरता हेर्न तम्सिएका थियौं ।
#विस्तृत on eKantipur | 081.08.20

#Kantipur #eKantipur #KantipurNews #NepalNews
ekantipur.com/blog/2025/01...

0 0 0 0
Post image

चौरजहारीको स्लेट ढुंगा जसले सजिदैछन् शहरका घर-आगन ।
#विस्तृत on Kantipur Daily | 081.08.30

Online: bit.ly/3ZTmWpJ
#Kantipur #eKantipur #KantipurNews #NepalNews

0 0 0 0
Preview
जीर्ण झोलुंगे पुलमा जोखिमपूर्ण आवतजावत झन्डै ३८ वर्षअघि बनेको चाइना बगरको झोलुंगे पुल अहिले जीर्ण बनेको छ । रुकुम र जाजरकोटलाई जोड्न भेरी नदीमाथि बनाइएको यो पुलमा यतिबेला सर्वसाधारण जोखिम मोलेर आवतजावत गरिरहेका छन् ।

झन्डै ३८ वर्षअघि बनेको चाइना बगरको झोलुंगे पुल अहिले जीर्ण बनेको छ । रुकुम र जाजरकोटलाई जोड्न भेरी नदीमाथि बनाइएको यो पुलमा यतिबेला सर्वसाधारण जोखिम मोलेर आवतजावत गरिरहेका छन् ।
#विस्तृत on eKantipur | 081.08.26

#Kantipur #eKantipur #KantipurNews #NepalNews

ekantipur.com/pradesh-6/20...

0 0 0 0
Preview
तेस्रो पुस्तालाई रोजगारी दिइरहेको ढुंगाखानी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ गोइरीका ७१ वर्षीय धनसिंह पुन बिहान ६ नबज्दै घरनजिकैको ढुंगाखानी पुग्छन् । साँझैसम्म खानीबाट ढुंगा निकाल्ने र त्यसलाई विभिन्न आकार दिने उनको यो दैनिकी ५६ वर्षदेखि चलिर...

खानीबाट निकालेको ढुंगा सबैभन्दा बढी काठमाडौं र पोखरामा गइरहेको छ भने नेपालगन्ज, बुटवल, सुर्खेत, बाग्लुङ, दाङलगायत ठाउँमा पनि यसको माग बढिरहेको छ । सुरुमा स्थानीयस्तरमै खपत भइरहेकामा ५ वर्षयता यहाँका अधिकांश ढुंगा सहरतिर जाने गरेका छन् ।
#विस्तृत on eKantipur | 081.08.23
#Kantipur #eKantipur #KantipurNews #NepalNews

ekantipur.com/pradesh-6/20...

0 0 0 0
Preview
पीटरकाे बेहुली बन्ने रहर उनले ती चाइनीज पीटरलाई गरेको मायाले कुनै सीमा नै बाँकी राखेन। ‘तपाईं साथीजस्तै भएर सबै कुरा आज गर्दैछु’, उनले आफ्ना प्रेम कथा खोल्दै भनिन्, ‘ऊ नेपाल नआउने म चाइना जान नसक्ने, ऊसँग इन्टरनेटबाटै लभ पर्य...

पीटरकाे बेहुली बन्ने रहर
breaknlinks.com/nepali/news/...

#blnepali #peter #ashok #breaknlinks #peterrai #blmedia #Nepal #Kathmandu #raiisking #nepalese #bypost #ekantipur #featurestory #betternepal #investigatenews #cij #blpost

1 0 0 0
Preview
विरासत जोगाउने माओवादी दाउ, एमालेलाई कांग्रेसको भर उपाध्यक्ष र वडा–२ का अध्यक्षको उपनिर्वाचनले पुथाउत्तरगंगा गाउँपालिका यतिबेला चुनावमय भएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट निर्वाचित उपाध्यक्ष भूपेन्द्रा बुढा मगर र वडाध्यक्...

मंसिर १६ मा हुने निर्वाचनमा आफ्नो विरासत कायम राखेर जितलाई निरन्तरता दिनुपर्ने दबाबमा माओवादी केन्द्र छ भने एमालेलाई कांग्रेसको भर छ ।
#विस्तृत on eKantipur| 081.08.05

#Kantipur #eKantipur #KantipurNews #NepalNews
ekantipur.com/news/2024/11...

0 0 0 0
Post image

बेलायतबाट सूचना प्रविधि (आईटी) मा स्नातकोत्तर गरेका Bimal Sharma सन् २०१२ मा गाउँ फर्किएपछि गाउँमै फर्निचर उद्योगमा काम थाले । ‘आईटी पढ्न त पढियो तर त्यो बेला नेपालमा यसको स्कोप थिएन । यसकारण म उद्यममै लागें,’ उनले भने ।
#विस्तृत on Kantipur Daily | 081.08.04
Online: bit.ly/41cWN6H

#Kantipur #eKantipur #KantipurNews #NepalNews #YuwaGallery

0 0 0 0