Advertisement · 728 × 90
#
Hashtag
#janardansharma
Advertisement · 728 × 90
Preview
‘जनयुद्ध शब्द’ प्रयोगमा रोक लगाउनु लोकतन्त्रको उपहास हाे: जनार्दन शर्मा उनले युगको माग, युवाको दिमाग र प्रविधिको विकाससँगै जनआकाङ्क्षा पूरा गर्न नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर आउने उल्लेख गरेका छन्।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सर्वोच्च अदालतले जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग गर्न रोक लगाउनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन्।
breaknlinks.com/nepali/news/...
#janardansharma #supremecourt #janayudda #cpnmaoist

0 0 0 0