पूर्वगृमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएकाे छ।
breaknlinks.com/nepali/news/...
#rabilamichhane #rsp #kaskicourt #kaskipolice
पूर्वगृमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
breaknlinks.com/nepali/news/...
#rabilamichhane #rsp #kaskipolice #districtcourtkaski
गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्तबहादुर कुँवरलाई तस्बिरको विषयमा यथार्थ छानविन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।
breaknlinks.com/nepali/news/...
#rabilamichhane #rameshlekhak #nepalpolice #kaskipolice
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू प्रहरी हिरासतमा सुरक्षित नरहेका बताएका छन्।
breaknlinks.com/nepali/news/...
#rabilamichhane #kaskipolice #beepakbohora
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थक डा. निकोलस भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको पार्टी सभापति रवि लामिछानेकाे तस्बिर आफूले खिचेको दाबी गरेका छन्।
breaknlinks.com/nepali/news/...
#rsp #drnicholousbhusal #rabilamichhane #kaskipolice
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकाे छ।
breaknlinks.com/nepali/news/...
#rsp #rabilamichhane #kaskipolice #districtcourt
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ।
breaknlinks.com/nepali/news/...
#rsp #rabilamichhane #kaskipolice #districtcourt
जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ।
breaknlinks.com/nepali/news/...
#rabilamichhane #rsp #kaskipolice #cooperative
भैरहवा विमानस्थलबाट यसरी निकालियो रवि लामिछानेलाई...
#rabilamichhane #rupandehi #pokhara #kaskipolice #blnews #breaknlinks #nepalnews
सहकारी ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपन्देही लगिएकाे छ।
breaknlinks.com/nepali/news/...
#rabilamichhane #rupandehi #pokhara #kaskipolice
सभापति लामिछानेले आफूलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध हो भन्ने कुरा जनतालाई बुझाउन निर्देशन दिएको उपसभापति अर्यालले जानकारी दिए।
breaknlinks.com/nepali/news/...
#rsp #rabilamichhane #kaskipolice #dparyal