Advertisement · 728 × 90
#
Hashtag
#myarticle
Advertisement · 728 × 90
समय सुविधा एकजना मुस्लिम धर्मालम्बी पशुपति मन्दिर नजिकै प्रार्थना गर्दैछन्। धेरै मानिसले उनको प्रशंसा गरेका छन्।

समय सुविधा - भाषण पनि यसरी नगर्नू सबै हामीले ल्याएका हौं भनेर। कतिपय सफाइ प्रविधिको विकासले पनि गर्छ भन्ने उदाहरण न्यूयोर्कको सफाइ नै हो।#byroad #myarticle #gunarajluitel
nagariknews.nagariknetwork.com/opinion/time...

0 0 0 0
Preview
भिजिट भिसामा फर्केका व्यक्तिलाई विमानस्थलमा गर्ने व्यवहार झनै आश्चर्यलाग्दो छ। मानिसले आफ्ना जुत्ता, घडी र पेटीसमेत फुकालेर आफूलाई सुरक्षा जाँचमा प्रवेश गराउनुपर्छ।

भिजिट भिसामा - #भिजिट_भिसा मा हजुर भिजिट भिसामा

भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा... #byroad #myarticle #नागरिक_विचार
nagariknews.nagariknetwork.com/opinion/1477...

0 0 0 0
Preview
उमेर, अर्थ र शास्त्र इकोनोमिस्टको विषय चयन र सामाजिक व्यवहारमा आएका परिवर्तनसम्बन्धी सामग्रीको रोचक पक्षलाई एउटा फेसबुक स्टेटसले अरू गहिराइदियो।

उमेर, अर्थ र शास्त्र - कहानीको पटकथा तयार भइसकेको छ। पटकथाअनुसार अहिले खेला भइरहेका छन्।#Nagarikarticle #myarticle #byroad
nagariknews.nagariknetwork.com/opinion/1472...

0 0 0 0
वसन्त बागमा सिर्जना फूल यो देशमा केही हुँदैन भन्दाभन्दै पनि मानिस अवसरको खोजीमा हिँडिरहेका छन्। विदेशी भूमिमा गएर कमाएर पनि तिनैले ल्याएर गरिबी निवारण पनि गरिरहेका छन्।

#वसन्त बागमा सिर्जना फूल - बाँसबारीकै भर परेको भए अहिले जुत्ता बनाउने नाममा मुलुकले त्यसको घाटा बेहोर्दै ठिक्क हुने थियो। बरु अहिले त्यहाँ जुत्ता सिलाइँदैन तर बन्द मुटु भने खोल्ने र सिलाउने काम हुन्छ।#byroad #myarticle
nagariknews.nagariknetwork.com/opinion/1471...

0 0 0 0