#अखबार मरे पनि #पत्रकारिता बाँचिरहन्छ - छापा पत्रकारिताको मृत्यु घोषणा गरे वा नगरे पनि पत्रकारिता यहाँ रहन्छ। पत्रकारिताका प्लाटफर्म परिवर्तन हुन्छन् तर पत्रकारिताका तत्त्व भने यथावत् रहन्छन्। #journalism #presscouncilnepal #printjournalism #gunarajluitel
nagariknews.nagariknetwork.com/arts/1477557...
0
0
0
0