पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताएका छन्।
breaknlinks.com/nepali/news/...
#prachanda #cpnmaoist #sports
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सर्वोच्च अदालतले जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग गर्न रोक लगाउनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन्।
breaknlinks.com/nepali/news/...
#janardansharma #supremecourt #janayudda #cpnmaoist
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको छ।
breaknlinks.com/nepali/news/...
#prachanda #cpnmaoist #pmnepal #politics
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताएका छन्।
breaknlinks.com/nepali/news/...
#prachanda #cpnmaoist #nepalipolitics
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।
breaknlinks.com/nepali/news/...
#Prachanda #DonaldLu #CpnMaoist #USaAssistantSecretary_of_State
नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ।
breaknlinks.com/nepali/news/...
#cpnmaoist #meeting #nepalipolitic #prachanda
नेकपा माओवादी केन्द्रले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेप्रति विरोध जनाएकाे छ।
breaknlinks.com/nepali/news/...
#cpnmaoist #nea #dipakkhadka
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन्।
breaknlinks.com/nepali/news/...
#prachanda #cpnmaoist #nepalipolitics
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ।
breaknlinks.com/nepali/news/...
#prachanda #cpnmaoist #politics
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाँचवटा कार्यभार आत्मसात गरेर पार्टी अघि बढेको बताएका छन्।
breaknlinks.com/nepali/news/...
#cpnmaoist #narayankajishrestha #nepalipolitics
पछिल्लो परिणामअनुसार हालसम्म नेपाली कांग्रेसले १६ वडा जितेर पहिलो स्थान हासिल गरेकाे छ।
breaknlinks.com/nepali/news/...
#election #nepalicongress #cpnmaoist #cpnuml #rsp
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्।
breaknlinks.com/nepali/news/...
#cpnmaoist #cmprachanda #nepalipolitics #election
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले ध्यानाकर्षण बुझाएका छन्।
breaknlinks.com/nepali/news/...
#pmnepal #kathmandu #nepalipoliticalparty #kpsharmaoli #cpnmaoist
स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ।
breaknlinks.com/nepali/news/...
#election #cpnmaoist #nepalipolitics #jagatgharti
नेकपा माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडामा विद्यार्थी नेताहरू अनसनमा बसेका छन्।
breaknlinks.com/nepali/news/...
#cpnmaoist #nepalipolitics #kathmandu
कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकाे तर्फबाट प्राध्यापक डा शिवशरण महर्जनको उम्मेदवारी दर्ता भएकाे छ।
breaknlinks.com/nepali/news/...
#kirtipurelection #shivsharanmaharjan #cpnmaoist #election
उनले आफूलाई सरकार छाडेको चिन्ता पीडा छ भन्नेमा सत्य नभएको भन्दै प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेबल र रिल्याक्स अनुभव गरेको बताए।
breaknlinks.com/nepali/news/...
#prachanda #nepalipolitics #cpnmaoist #politics
नेकपा माओवादी केन्द्रले सरकारले देशमा राम्रो काम गर्नेहरूलाई हटाउने खेल खेलिरहेको आरोप लगाएको छ।
breaknlinks.com/nepali/news/...
#nepal #nepalipolitics #blnews #bl #cpnmaoist #agnisapkota
One of demands of #CPNMaoist for strike in Nepal is immediate release of accused of journalist Dekendra Thapa's murder. via @rabirajbaral