Nepal still clueless over 4552 inmates who fled during Gen-Z unrest yespunjab.com?p=188211
#NepalNews #GenZProtests #NepalSecurity #PrisonBreak #Elections2026 #NepalPolice #OmPrakashAryal #Dhangadhi #LawAndOrder #SouthAsiaNews
प्रहरीमाथि प्रहार - #नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक चन्द्रकुवेर खापुङ अवकाशबाट घर नपुग्दै स्थानहद तोकेर कामभन्दा बढी प्रचारमूल्यमा यो आयोग लागेको देखिन थालेको छ।#nagarikeditorial #nepalpolice
nagariknews.nagariknetwork.com/editorial/at...
Gold, Silver and Cash Worth Rs 74 Lakh Looted from Congress Leader’s Home During GenZ Protests
#GenZMovement #NepalPolice #CrimeNews #NepaliPolitics #Lalitpur #NEPSE #AllStocksInfo
allstocksinfo.com/congress-lea...
Terrible news greets us as I arrive in #Kathmandu.
Unconfirmed reports of 18 #GEN-Z Students shot by #NepalPolice in massive anti-corruption demonstration and many more injured.
Victim of online fraud or harassment?
Here’s how you can easily report cybercrime in Nepal through the official portal.
Full step-by-step guide 👉
#CyberCrimeNepal #NepalPolice #CyberBureau #OnlineSafety #ReportOnlineScams
This week, we conducted specialized training in Nepal for Project Soteria, which aims to prevent perpetrators of sexual exploitation, abuse and harassment from working in the aid sector. #Nepal #NepalPolice #investigation #techniques @interpol.int
गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्तबहादुर कुँवरलाई तस्बिरको विषयमा यथार्थ छानविन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।
breaknlinks.com/nepali/news/...
#rabilamichhane #rameshlekhak #nepalpolice #kaskipolice
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठ पक्राउ परेका छन्।
breaknlinks.com/nepali/news/...
#nepalbankltd #corruption #sashikiranshrestha #arrest #nepalpolice
काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकाली र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन्।
breaknlinks.com/nepali/news/...
#corruption #nepalpolice #maitighar #kathmandu
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
breaknlinks.com/nepali/news/...
#durgaprasai #nepalpolice #districtcourt
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।
breaknlinks.com/nepali/news/...
#rabilamichhane #nepalpolice #parsa #birganj #rsp #cooperative
जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव निरीक्षक (सई) ललितकुमार बुढाथोकी घुससहित पक्राउ परेका छन्।
breaknlinks.com/nepali/news/...
#rolpapolice #lalitkumarbudhathoki #arrest #nepalpolice
कञ्चनपुरमा नेपाल प्रहरीका पूर्वप्रहरी सहायक निरीक्षक(असई)ले श्रीमतीको हत्या गरेका छन्।
breaknlinks.com/nepali/news/...
#nepalpolice #murder #crime #kanchanpur
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालित नेपाल प्रिमियर लिगको उद्घाटन खेलको क्रममा दर्शक र प्रहरीबीच भएको धकेलाधकेलमा घाइते भएकाहरूको उद्दार गर्दै नेपाल प्रहरी
#breaknlinks #blpost #NepalPolice #can #NepalCricket #नेपालप्रहरी #ToServeandProtect
सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापिएकाे छ।
breaknlinks.com/nepali/news/...
#supremecourt #binuyadav #nepalpolice #arrest
काठमाडौंस्थित सिनामंगलको होटल जन्मभूमिमा मृत भेटिएका युवायुवती श्रीमान–श्रीमती रहेको खुलेको छ।
breaknlinks.com/nepali/news/...
#crime #nepalpolice #sinamangal #kathmandu #hoteljanmabhumi #deathbody
प्रहरीले रसुवाबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ।
breaknlinks.com/nepali/news/...
#arrest #gold #rasuwa #nepalpolice #nepal
हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्।
breaknlinks.com/nepali/news/...
#accident #nepalpolice #hetauda #birganj #kathmandu #pokhara #injurd
साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइएकाे छ।
breaknlinks.com/nepali/news/...
#crime #cib #nepalpolice #durgaprasai
दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालतमा पेस गरिँदै
breaknlinks.com/nepali/news/...
#durgaprasai #nepalpolice #crime #cib #kathmandu #nepalineta #breaknlinks #bypost #hindu #nepalihindu #blpost
प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा खानतलासी गरेकाे छ।
breaknlinks.com/nepali/news/...
#cib #nepalpolice #durgaprasai #crime #arrest
उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार फैलाएकाे आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
breaknlinks.com/nepali/news/...
#durgaprasai #nepalpolice #crime #cib #kathmandu
गुण्डा नाइके सत्यमान लामालाई प्रहरीले पक्राउ गरेकाे छ।
breaknlinks.com/nepali/news/...
#satyamanlama #nepalpolice #arrest #crime
काठमाडाैँबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई अस्पताल लगिएकाे छ।
breaknlinks.com/nepali/news/...
#dipakmanange #nepalpolice #cib #blnews
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुर्याइएको छ।
breaknlinks.com/nepali/news/...
#nepalpolice #cib #dipakmanange
दीपक मनाङे पक्राउ
breaknlinks.com/nepali/news/...
#DeepakManange #blnews #breaknlinks #CIB #nepalpolice #Nepaligangster #kathmandu