यस्तै गरि पोडकास्टर/भोडकास्टर महासंघले पनि भिडियो/अडियो विज्ञप्ति प्रसारण गर्न ढिलो गर्न हुदैन।तत्काल आपतकालीन बैठक डाकेर सामाजिक संजाल विधयेकको कडा स्वरमा विरोध गरि विधयेक फिर्ता गराउन दबाब सृजना गर्न सक्नु पर्दछ।😀
We're all in this together.
#LetusSpeak #ReviseSocialMediaBill
0
0
0
0