सरकार काठमाडौं उपत्यकाको वायु प्रदुषण रोक्न किन डराएको हो ? केही दिनका लागि इट्टाभट्टा, समूह भेला बन्द गरौं, सवारीसाधन जोड/बिजोड गरि चलाऊ र धुलोधुवाँमा पानी हाल्ने जस्ता ढिलोसुस्तिले दीर्घकालीन मानव स्वास्थ्यमा हानिकारक बन्दै गएको छ । स्वास्थ्यप्रति खेलवाड नगरौं, वायु प्रदुषण नियन्त्रण गर्न स्वच्छ वातावरण निर्माण गरौं ।
#Hellosarkar
#mahanagarpalika
#SINGHDURBAR
#environment
0
0
0
0