राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका Patrick De Wilde नियुक्त हुनुभएको छ। नवनियुक्त मुख्य प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको छ। #ANFA #WomensTeam #WelcomePatrick

0
0
0
0