🇳🇵Un vídeo no verificado muestra en llamas el edificio del mayor grupo de medios de comunicación de #Nepal, ubicado en #Kantipur.
कयौंपल्ट घण्टौं हिडेर मैकोट पुगेको म यसपाली भने गाडीमा चढेर पुगे। मैकोटको मुहारमा छाएको विकासको लालित्यले दिल खुस भयो।
अनि केही तस्विर खिचियो र यति लेखियो। कृपाय पढेर र हेरेर प्रतिक्रिया जनाउनुहोला। जय होस्!🙏
#विस्तृत on eKantipur | 082.02.20
#Kantipur #eKantipur #KantipurNews #NepalNews
ekantipur.com/photo_featur...
लुम्बिनीको शिर हाम्रो रुकुम पूर्वबारे कान्तिपुर दैनिकको विशेषङ्कमा ।
#विस्तृत on eKantipur | 081.12.13
#Kantipur #eKantipur #KantipurNews #NepalNews #NewsFolder
Shepherds busy with their daily work in the sheepfold
#Photo on The Kathmandu Post | 081.11.16
Online: epaper.ekantipur.com/kathmandupos...
#Kantipur #eKantipur #KantipurNews #NepalNews
हामी जति माथि उक्लियौं उति नै सुन्दर भुगोल देखियो । कतै खाली डाँडा त कतै घना जंगल, कतै सुनसान पाखा त कतै कलकल बग्ने खोला । पैदल यात्राको दुःख प्राकृतिक सुन्दरताले बिर्साइरहेको थियो । किनकि हामी सुनदहको सुनौलो सुन्दरता हेर्न तम्सिएका थियौं ।
#विस्तृत on eKantipur | 081.08.20
#Kantipur #eKantipur #KantipurNews #NepalNews
ekantipur.com/blog/2025/01...
This time from #Kathmandu Nepal. I got to visit a school in #Bhaktapur, tour the military grounds and step foot in other ancient kingdoms #Patan and #Kantipur.
#travelphotography #nepal #kathmandu
चौरजहारीको स्लेट ढुंगा जसले सजिदैछन् शहरका घर-आगन ।
#विस्तृत on Kantipur Daily | 081.08.30
Online: bit.ly/3ZTmWpJ
#Kantipur #eKantipur #KantipurNews #NepalNews
झन्डै ३८ वर्षअघि बनेको चाइना बगरको झोलुंगे पुल अहिले जीर्ण बनेको छ । रुकुम र जाजरकोटलाई जोड्न भेरी नदीमाथि बनाइएको यो पुलमा यतिबेला सर्वसाधारण जोखिम मोलेर आवतजावत गरिरहेका छन् ।
#विस्तृत on eKantipur | 081.08.26
#Kantipur #eKantipur #KantipurNews #NepalNews
ekantipur.com/pradesh-6/20...
खानीबाट निकालेको ढुंगा सबैभन्दा बढी काठमाडौं र पोखरामा गइरहेको छ भने नेपालगन्ज, बुटवल, सुर्खेत, बाग्लुङ, दाङलगायत ठाउँमा पनि यसको माग बढिरहेको छ । सुरुमा स्थानीयस्तरमै खपत भइरहेकामा ५ वर्षयता यहाँका अधिकांश ढुंगा सहरतिर जाने गरेका छन् ।
#विस्तृत on eKantipur | 081.08.23
#Kantipur #eKantipur #KantipurNews #NepalNews
ekantipur.com/pradesh-6/20...
When the Lions pull up in style—rickshaw edition!😎
#Lumbinilions #rolpa_rukum #dang #nepalstar #nepalnews #kantipur #yesnepal #justjoke #rohitpaudel #NPL #kathmandu #Lions #SBLNPL #Lumbini #JayLumbini
रविलाई थप संकट!
breaknlinks.com/nepali/news/...
#blnepali #rabijee #rabiLamichhane #breaknlinks #Kathmandu #politicalnews #nepalnews #blueskynepal #skynepal #kantipur #nepalkhabar #hawanews #blpost #rsp #sumanashrestha
जहाँ टाेकनकाे लागि बिहान ३ बजेदेखि लाइनमा खडा हुनुपर्छ— नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा बिरामी (आफन्त)
तस्बिर: @raveenido.bsky.social (आइडु)
#CivilHospital #nepaliHospital #blHospital #breaknlinks #birHospital #chorHospital #bypost #kantipur #nepalnews #healthnews
नेकपा (एमाले)का नेता रघुवीर महासेठ, डा. राजन भट्टराई र काँग्रेस नेतृ सुजाता कोइराला नेतृत्वकाे टाेली कम्बोडिया प्रस्थान
पूरा समाचार: breaknlinks.com
#Federal #Parliament #Nepal #HouseofRepresentatives #Nepalesepolitician #GlobalCouncil #breaknlinks #bylinepost
#cambodia #kantipur #blpost
२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन
breaknlinks.com/nepali/news/...
#NepalAirlines #breaknlinks #neplinks #blnepali #ShreeAirlines #BuddhaAir #HimalayaAirlines #SummitAir #sitaAir #SummitAir #yetiAir #blpost #kantipur
माओवादी उम्मेदवारविरुद्ध गठबन्धन बनाएरै उपनिर्वाचन लडेका कांग्रेस–एमालेका संयुक्त उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादीका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्।
पूरा समाचार🔗 bylinepost.com
#bylinepost #rukum #purbirukum #maoist #cpnuml #bypost #nepalnews #kantipur #lumbini #bbcnepali
कांग्रेस सांसद राजेन्द्र बजगाईंले नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले क्यासिनोलाई इजाजत दिँदा ठूलो रकम घुस लिएको भनेर लगाएको आरोपप्रति माफी मागेका छन्।
पूरा समाचार🔗 bylinepost.com
#BadriPandey #politician #बद्री_पाण्डे #Minister #Culture #Tourism #CivilAviation #blpost #byline #nepalnews #kantipur
मंसिर १६ मा हुने निर्वाचनमा आफ्नो विरासत कायम राखेर जितलाई निरन्तरता दिनुपर्ने दबाबमा माओवादी केन्द्र छ भने एमालेलाई कांग्रेसको भर छ ।
#विस्तृत on eKantipur| 081.08.05
#Kantipur #eKantipur #KantipurNews #NepalNews
ekantipur.com/news/2024/11...
बेलायतबाट सूचना प्रविधि (आईटी) मा स्नातकोत्तर गरेका Bimal Sharma सन् २०१२ मा गाउँ फर्किएपछि गाउँमै फर्निचर उद्योगमा काम थाले । ‘आईटी पढ्न त पढियो तर त्यो बेला नेपालमा यसको स्कोप थिएन । यसकारण म उद्यममै लागें,’ उनले भने ।
#विस्तृत on Kantipur Daily | 081.08.04
Online: bit.ly/41cWN6H
#Kantipur #eKantipur #KantipurNews #NepalNews #YuwaGallery
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा
breaknlinks.com/nepali/news/...
#nepaltop #breakingnews #breaknlinks #blpost #psgurung #kathmandu #nepalnews #asianews #bypost #byline #blnepali #oknepal #kantipur #nepaltv
Pro-Maoist Greatway accuses #Kantipur of writing special edit against govt for 'saving wall built encroaching road'.
onlinegreatway.com/2012/12/28/477…
Either #BThapa or #Kantipur should tell it! RT @SatishKTM: @UjjwalAcharya yeah, so what is the real story...
It's unto #BThapa to decide! #Kantipur RT @bhaskargyawali: @UjjwalAcharya wot abt his goodwill? And not to mention tarnished reputation.
...Congratulations to #BThapa but isn't it time for #Kantipur now to see how it was tricked into believing there was sexual harassment? 3/3
… #Kantipur dismissed #BThapa 2 years ago on accusation of sexual harassment, case in which Kathmandu District proved him innocent... 2/3
Good news: #Nepal's top newspaper #Kantipur re-appoints journalist Bikash Thapa as per the Labor Court's order… #BThapa 1/3
So we @deadsoul_anju @binayashekhar @bhaskargyawali @sushilmainali @arpan_shrestha @idevrajbharati agree #Kantipur shld apologize to Thapa?
My write-up published in Friday supplement of #Kantipur daily | Pride of #SocialMedia (in Nepali) |
epaper.ekantipur.com/1372012/epaper…
Issue to debate but if u want opinion to be private, don't tweet. @sanjeevpokharel: don't want my tweets published in #Kantipur. @aakarpost
#Kantipur blocks access to #Facebook. @Madhu2067: What's the issue? @UjjwalAcharya: #SocialMedia greatly aids journalism...