Advertisement · 728 × 90
#
Hashtag
#rukumwest
Advertisement · 728 × 90
Post image Post image Post image Post image

दशैं टिका - २०८२ । ससुराली, मुसिकोट रूकुम पश्चिम
#Dashain #Musikot #RukumWest

0 0 0 0
Post image Post image Post image Post image

नयाँ ठाउँमा नयाँ साथी अनि नयाँ-नयाँ अनुभव। जय होस्!💞😍
#ChaklimelaRamri #SanibheriVisit #RukumWest

0 0 0 0
Post image Post image Post image Post image

भूकम्प प्रभावितमा जाडो यति धेरै छ कि, उनीहरुको विचार लिन खोज्दा पनि बोलीभन्दा अघि थुरथुर काँपेको स्वास निस्कन्छ । स्थानीय सरकार र सरोकारवाला निकायले समुदायमा रहेका बालबालिका, विपन्न परिवार, सुत्केरी, गर्भवती अनि वृद्धहरूका लागि अतिरिक्त सहयोगसुविधा तत्काल दिइनुपर्छ ।
#rukumwest #Nepal

1 0 0 0