प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन्।
breaknlinks.com/nepali/news/...
#seeexam #kpsharmaoli #pmnepal #education
0
0
0
0
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन्।
breaknlinks.com/nepali/news/...
#seeexam #kpsharmaoli #pmnepal #education
एसईई परीक्षामा पास भएकाहरूलाई बधाई । जुन विद्यार्थी "अनुत्तीर्ण" भए उनीहरूलाई असफल भन्दा पनि सिकाइ भयो भन्दा राम्रो होला । ती सबै अभिभावक र विद्यार्थीले सकारात्मक सोच्दै आगामी योजना बनाउँदा राम्रो हुन्छ ।
#SEEEXAM