Advertisement · 728 × 90
#
Hashtag
#PmNepal
Advertisement · 728 × 90
Preview
अब तर्क गरिहनु आवश्यक छैन, देश बनाउने पार्टी एमाले मात्रै हो: प्रधानमन्त्री प्रधानमन्त्री ओलीले भने, ‘अब तर्क गरिहनु आवश्यक छैन। व्यवहारबाट पुष्टि भइसकेको छ। देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो। त्यसकारण म अरु पार्टीमा रहेका साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्दछु...

प्रधानमन्त्री ओलीले भने, ‘अब तर्क गरिहनु आवश्यक छैन। व्यवहारबाट पुष्टि भइसकेको छ। देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो। त्यसकारण म अरु पार्टीमा रहेका साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्दछु। मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ।’
breaknlinks.com/nepali/news/...
#kpsharmaoli #pmnepal #cpnuml #politics

0 0 0 0
Preview
सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरु छन्: प्रधानमन्त्री प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने झैँ मुलुकका एमाले र काँग्रेसजस्ता पार्टी हुँदाहुँदै कस कसका के के नाच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थ...

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने झैँ मुलुकका एमाले र काँग्रेसजस्ता पार्टी हुँदाहुँदै कस कसका के के नाच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरुले नयाँ सरकार बनाएको स्पष्ट गरे।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #nepalipolitics

0 0 0 0
Preview
गरिब जनताका लागि वर्तमान सरकार अभिभावक बनेको छ: प्रधानमन्त्री प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए।

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #politics #nepal

0 0 0 0
Preview
‘परिवर्तनमा योगदान गरेका दललाई बद्नाम गर्ने कोशिश भएकाले वर्तमान सरकार बन्याे’ प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिश भएकाले दुई ठुला दलको सहकार्यमा सरकार बनेको बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गरेका छन्।
breaknlinks.com/nepali/news/...
#kpsharmaoli #pmnepal #politics

0 0 0 0
Preview
भारतीय पूर्व ‘रअ’ एजेण्टकाे खुलासाः १०–१५ दिनभित्रै ‘ओली सरकार’ ढल्छ (भिडियाे) भारतकाे गुप्तचर संस्था (रअ)का पूर्वएजेण्ट लक्की बिष्टले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकार १०–१५ दिनभित्रै ढल्ने दाबी गरेका छन्। पूर्व ‘रअ’ एजेण्ट बिष्टले नवभारत टाइम्समा कुराकानी ...

भारतकाे गुप्तचर संस्था (रअ)का पूर्वएजेण्ट लक्की बिष्टले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकार १०–१५ दिनभित्रै ढल्ने दाबी गरेका छन्।
breaknlinks.com/nepali/news/...
#PMNepal #KpSharmaOli #IndianRAW #LakkiBista

0 0 0 0
Preview
हाम्रो पार्टी केवल राजनीति गर्न होइन, देश बनाउन जन्मेको हो: प्रधानमन्त्री अध्यक्ष ओलीले सबै कुरामा तयार भएर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन लाग्नुपर्ने बताए। पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने बताउँदै उनले कार्यशालामा स...

प्रधानमन्त्री ओलीले मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिङ्गो पार्टी पङ्गति परिचालित हुनुपर्नेमा जोड दिए।
breaknlinks.com/nepali/news/...
#kpsharmaoli #pmnepal #kathmandu #cpnuml #politics

0 0 0 0
Preview
माओवादीकाे निष्कर्ष- प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएन प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको छ।  शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले यस्ताे निष्कर्ष...

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको छ।
breaknlinks.com/nepali/news/...
#prachanda #cpnmaoist #pmnepal #politics

0 0 0 0
Preview
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हाे: प्रधानमन्त्री प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्याउन संविधानको मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूल मन्त्र भएको बताएका छन्।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #kathmandu #nepal

1 0 0 0
Preview
नेपाल र चीनबीचकाे सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहेको छ: प्रधानमन्त्री प्रधानमन्त्री ओलीले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचकाे सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहेको बताएका छन्।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #nepal #china

0 0 0 0
Preview
एसइईमा विद्यार्थी पास भएनन् भने उनीहरुको भविष्य समाप्त हुन्छ: प्रधानमन्त्री प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा उक्त विद्यालयको गत वर्षको नतिजा कमजोर भएको सुन्दा खिन्नता व्यक्त गर्दै विद्यार्थी पास भएनन् भने अभिभावकको लगानी र विद्यार्थीको मेहनत खेर ...

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन्।
breaknlinks.com/nepali/news/...
#seeexam #kpsharmaoli #pmnepal #education

0 0 0 0
Preview
देशका लागि थप केही गर्छु, तपाईंहरुको पनि नाम विश्वमा राख्छु: प्रधानमन्त्री उनले जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने जनाए।

‘देश बनाउन हामी सबै एकताबद्द हुनुपर्छ। हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेमा देश बन्दैन’, प्रधानमन्त्री ओलीले भने।
breaknlinks.com/nepali/news/...
#kpsharmaoli #pmnepal #water #nepal #jhapa

2 0 0 0
Preview
बीआरआईमा अनुदान लिनुपर्ने कांग्रेसकाे पुरानै अडान ‘हिजो हाम्रो पार्टीको निर्णय ऋण होइन, अनुदान मात्रै हो भन्ने थियो। त्यही निर्णयमा आज पनि कायम छौँ। अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द गर्दैन। ऋण अपवादमा पर्न पनि सक्छ भन्ने व्याख्या भएको छ। सर...

नेपाली कांग्रेसले चीनसँग बीआरआईअन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने निर्णय अहिलेपनि कायमै राखेको बताएकाे छ।
breaknlinks.com/nepali/news/...
#NepaliCongress #BRI #China #PMNepal #PrakashsaranMahat

1 0 0 0
Preview
प्रधानमन्त्रीले गरे दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन्। मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करो...

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका-३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन्।
breaknlinks.com/nepali/news/...
#kpsharmaoli #damak #nepal #pmnepal #jhapa

0 0 0 0
Preview
चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। साेमबार बेइजिङ गएका प्रधानमन्त्री ओली  बिहीबार स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
breaknlinks.com/nepali/news/...
#kpsharmaoli #chinavisit #pmnepal

0 0 0 0
Preview
प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटी अध्यक्षबीच भेटवार्ता प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटिका अध्यक्ष झाव लेजिबीच भेटवार्ता भएकाे छ। मंगलबार दुई देशका प्रतिनिधिमण्डलका साथ उनीहरूबीच ग्रेट हल अफ पिपलमा भेटवार्ता भएकाे हा...

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटीका अध्यक्ष झाव लेजिबीच भेटवार्ता भएकाे छ।
breaknlinks.com/nepali/news/...
#kpsharmaoli #chinavisit #chinapolitics #pmnepal

0 0 0 0
Preview
नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर चारे दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको दुई पक्षीय वार्तापछि मंगलबार उनीहरूको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्...

नेपाल र चीनबीच आठ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ।
breaknlinks.com/nepali/news/...
#nepal #china #kpsharmaoli #pmnepal #chineseprimeminister

0 0 0 0
Preview
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्री गरे स्वागत चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चीनको बेइजिङ पुगेका हुन्। जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमणमा गएका उनलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उ...

प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन्।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #chinavisit

1 0 0 0
Preview
प्रधानमन्त्री ओली चीन प्रस्थान (तस्बिरहरू) प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा उनी साेमबार बिहान चीनको बेइजिङ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्।
breaknlinks.com/nepali/news/...
#kpsharmaoli #pmnepal #chinavisit

0 0 0 0
Preview
सूचना आयोगको १६औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत् सङ्घीय संसद्मा प्रस्तुत गरिने व्यवस्था रहेको छ। सोही अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा निर्णय भएका ‘महत्वपूर्ण आदेश सङ्ग्रह’ को प्रधानमन्त्री ओल...

राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/०८१ को १६औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरेको छ।
breaknlinks.com/nepali/news/...
#national_information_commission #pmnepal #kpsharmaoli

0 0 0 0
Preview
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन्। मंसिर १७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्नुपूर्व राणा त्यसकाे तयारीका लागि उनी आज चीन प्रस्थान गरेकी हुन्।

परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन्।
breaknlinks.com/nepali/news/...
#aarjuranadeuwa #chinavisit #ministry #pmnepal #kpsharmaoli

1 0 0 0
Preview
प्रदीप ज्ञवाली भन्छन्- बीआरआई ऋणमा लिनु उचित छैन उनले भने, ‘हामीले पुँजीगत खर्च २२–२३ प्रतिशत छुट्याउँछौँ, कूल बजेटको खर्च हुन्छ, त्यसको पनि ५० प्रतिशत खर्च हुन्छ। यो स्थितिभित्र हामीले थप लोनहरु लिन सक्ने अवस्थामा चाहिँ छैनौँ। त्यसैले अहिले यति नै ...

उनले अहिले चीनसँग बीआरआईअन्तर्गत कुनै ठूला प्रोजेक्टमा लोन लिएर गर्ने परिपक्क समय नरहेको भन्दै बीआरआई ऋणमा लिनु उचित नभएको बताएका हुन्।
breaknlinks.com/nepali/news/...
#BRI #CpnUml #PradipGyawali #China #Pmnepal #Kpsharmaoli

2 0 0 0
Preview
जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ: प्रधानमन्त्री उनले समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेटिनुनुपर्ने, आत्मसम्मानसहितको मानव अधिकार, स्वस्थ्य र आशासहिको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन्।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #population #kathmandu

1 0 0 0
Preview
राष्ट्रिय ज्यापु दिवसका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा, नेवारी संस्कृतिकाे संरक्षण गर्नुपर्नेमा जोड यस वर्षको ज्यापु दिवस तथा योमरी पुन्ही यही मङ्सिर ३० गते मनाइनेछ। उक्त दिन काठमाडौँम र्यालीसहित वसन्तपुरमा मुख्य कार्यक्रम हुनेछ। कार्यक्रममा ज्यापु प्रतिभा पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको छ।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #yamari #newari #kathmandu

1 0 0 0
Preview
आकर्षक रोजगारीको सृजना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं: प्रधानमन्त्री नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले एमाले गफ गर्ने भन्दा काममा विश्वास गर्ने पार्टी भएकाले जिफन्टकै अग्रसरतामा मुलुकमा सफल मजदुर आन्दोलन भएको र सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन प्...

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सृजना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिने बताएका छन्।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #nepal #kathmandu

4 0 0 1
Preview
प्रधानमन्त्रीलाई विप्लव समूहको आग्रह- चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोधसंग नडराउनुस् नेपाल कम्युनिस्ट पार्टीका अनुसार उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले ओलीको आसन्न चीन भ्रमणको सफलताको शुभकामना दिएका थिए।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड सी’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र विरोधसंग नडराउन आग्रह गरेका छन्।
breaknlinks.com/nepali/news/...
#pmnepal #biplab #kpsharmaoli #khadgabahadurbishwakarma

4 0 0 0
Preview
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- तपाईंको चीन भ्रमण देशको लागि हो कि तीर्थयात्रा मात्रै हो? अहिले नेपालको विभिन्न देशसँगको कुटनीतिक सम्बन्ध कमजोर हुँदैछ र ध्वस्त हुदै गईरहेको उनले बताए। ओली सरकारको व्यक्तिगत र निहीत स्वार्थ एवं सोचका कारण यस्तो अवस्था आएको उनले बताए।

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण देशको लागि हो कि तीर्थयात्रा मात्रै हो? भन्दै प्रश्न गरेका छन्।
breaknlinks.com/nepali/news/...
#aajapa #prabhushah #pmnepal #kpsharmaoli

3 0 0 0
Preview
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन: प्रधानमन्त्री ओली पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन्।
breaknlinks.com/nepali/news/...
#KpSharmaOli #BRI #ChinaVisit #PmNepal

1 0 0 0
Preview
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हाे।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
breaknlinks.com/nepali/news/...
#cabinetmeeting #pmnepal #kpsharmaoli #politics

0 0 0 0
Preview
आफ्नो चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले गरे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा परराष्ट्र मन्त्रालयसँग छलफल गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल...

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा परराष्ट्र मन्त्रालयसँग छलफल गरेका छन्।
breaknlinks.com/nepali/news/...
#pmnepal #kpsharmaoli #chinavisit #prachanda #madhavnepal

2 0 0 0
Preview
यस्ताे छ धरहराबाट अनावरण गरिएकाे एनपीएलको ट्रफी नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरिएकाे छ। साेमबार एक विशेष समाराेहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धरास्थित धरहरा परिसरबाट अनावरण गरेका हुन्।

नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरिएकाे छ।
breaknlinks.com/nepali/news/...
#npl #cricket #sports #trophy #pmnepal #kpsharmaoli #dharahara

1 0 0 0